साडीमा सजिएकी स्वेता खड्का ( लोभलाग्दा तस्विर सहित )

नायिका, समाजसेवी तथा व्यवसायी समेत रहेकी नायिका स्वेता खड्का साडीमा अझ सुन्दर देखिएकी छन् । त्यसो त सबै प्रकारका ड्रेसमा सुन्दर देखिइने स्वेताले चु’नौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउने र यसैमा तपाईको जिन्दगीको महत्व निर्माण हुने बताउँदै मिठो मुस्कान सहितको फोटोहरु सामाजिक संजालमा अपडेट गर्ने गर्छिन ।

पछिल्लो समय फिल्म क्षेत्र भन्दा समाजिक क्षेत्रमा रमाउन थालेकी स्वेताले केही दिन अघिमात्र आफ्ना दिवंगत श्रीमान श्रीकृष्ण श्रेष्ठको सम्झनामा ललितपुरको गोदावरी नगरपालिकास्थित छम्पीमा निर्माण हुन लागेको नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टरको सिलान्यास समेत गरेकी छन् ।

क्यान्सरका कारण आफूले जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र भिनाजुलाई गु’माएको भन्दै उनले आफू लामो समयदेखि क्यान्सर रोगविरुद्ध मा’नसिक यु’द्द समेत लडिरहेको उल्लेख गरेकी छिन् ।

नायिका मात्र नभएर धेरैको दु’खेको घा’उमा मलम लगाउदै माझी बस्ति निमार्ण गरेकी र सामाजिक कार्यमा सक्रिय स्वेता खड्काले गोदावरी नगरपालिकाको छम्पीमा नेशनल क्यान्सर अस्पतालको शिलन्यास गरेकी छिन् । नायिका खड्काले क्यान्सर अस्पतालको शिलन्यास गर्न पाउँदा आनन्दको महशुश समेत भएको उल्लेख गरेकी छिन् ।

क्यान्सरका कारण आफूले जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र भिनाजुलाई गु’माएको भन्दै उनले आफू लामो समयदेखि क्यान्सर रोगविरुद्ध मा’नसिक यु’द्द समेत लडिरहेको उल्लेख गरेकी छिन् । उनले, विगत ५ बर्षदेखि क्यान्सर अस्पताल निर्माण गर्ने धोको राखेको बताउँदै अब त्यो पुरा हुने बाटोमा गएको उल्लेख गरेकी छिन् ।

हेरौ उनका केहि तस्विरहरु:

प्रकाशित मिति २७ फाल्गुन २०७६, मंगलवार ०८:५१