विवाहित महिलाप्रति पुरुष आकर्षित किन हुन्छन !

काठमाडौं । युवाहरु अविवाहित युवती भन्दा विवाहित महिलातर्फ बढी आ’कर्षित हुन्छन् । हालसालै भएको एक अनुसन्धानका अनुसार यो तथ्यलाई पनि पुष्टि गरेको छ ।

शोधमा यसको पछिको कारण पनि बताइएको छ आखिर पुरुषलाई विवाह गरेको महिला अन्य युवतीको तुलनामा किन आ’कर्षक लाग्छ ? पुरुषहरु विवाहित महिलातर्फ आ’कर्षित हुनुको विभिन्न कारणहरु हुन्छन् ।

१. आत्मविश्वास

विवाह गरेका महिला विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा उनीहरुप्रति आ’कर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छन् भन्ने लाग्छ ।

२. हेरचाह

विवाह गरेका महिलाले विवाह नगरेकाको तुनलामा पा’र्टनरको धेरै हेरचाह गर्छन् । विवाह पछि उनीहरुलाई सधै आफ्नो घर परिवारको चिन्ता हुने गर्छ । युवालाई युवतीको यस्तो हेरचाह विशेष मन पर्छ ।

३. ह’र्मोनमा आएको परिवर्तन

विवाह पछि महिलाको हर्मो’नमा परिवर्तन आउँछ । यसका कारण उनीहरुको छालामा चमक आउँछ । महिलामा आएको यस्तो परिवर्तनले पुरुषलाई आ’कर्षित गर्छ ।

४.स्वभाव

विवाह गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहारलाई सही ढंगमा व्यवस्थापन गर्न सक्छिन् । यसका साथसाथै उनले आफ्ना पी’डाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् ।

५. यौ’न

विवाहित महिला तर्फ अविवाहित पुरुष आ’कर्षित हुनाको अर्को पक्ष यौ’न रहेको छ । यौ’नसम्बन्ध बारेको प्रस्तावका लागि अविवाहित भन्दा विवाहित सहज हुने युवाहरको अनुमान र अपेक्षा हुन्छ ।

आखिर पुरुषलाई विवाह गरेको महिला अन्य युवतीको तुलनामा किन आ’कर्षक लाग्छ ? पुरुषहरु विवाहित महिलातर्फ आ’कर्षित हुनुको विभिन्न कारणहरु हुन्छन् । जस्को बारेमा केहि जानकारी हामीले माथी प्रस्तुत गरिसकेका छौ ।

एजेन्सी

प्रकाशित मिति २६ फाल्गुन २०७६, सोमबार ०६:५९