यी मोडल जसको सुन्दरताकै बढी हुन्छ चर्चा हेरौ १२ भाईरल (तस्बिर सहित)

एक पाकिस्तान मोडल जसको संसारभर चर्चा छ । संसारभर उनको सुन्दरताकै बढी चर्चा हुने गरेको हो ।उनी हुन– आलिया राफिया ।
कराची शहरमा बस्दै आएकी ३१ वर्षकी आलियालाई पाकिस्तानकी सबैभन्दा सुन्दर युवती मानिन्छ । पेशाले मोडल आलिया मोडलिङका साथै फेशन डिजाइनर पनि हुन् ।
आलिया सुन्दरताका कारण सोसल मिडियामा बेलाबखत छाउने गर्छिन् । इन्स्टाग्राममा उनले सार्वजनिक गरेका केही तस्वीर यस्ता छन्–


यो पनी संगै पढ्नुहोस:

जना दिदीबहिनी एकै परिवारका प्रहरीमा जागिरे……(हेर्नुहोस पुरा विवरण)

काठमाडौं नुवाकोटमा एकै परिवारका दिदीबहिनी प्रहरीमा कार्यरत छन् एउटै परिवारका जना दिदीबहिनी नेपाल प्रहरीमाजागिरे भएको मानिसलाई विश्वास गर्न गाह्रो पर्छ तर, यो सत्य हो नेपाल प्रहरीमा तलाखु नुवाकोटका एकै परिवारका जनादिदिबहिनी छन् इलाका प्रहरी कार्यालय इटहरीमा गंगा अधिकारी गौली (असई) छिन्  ।

जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन । भने दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) । हाल जमुना र विष्णुले अवकाश लिइसकेको अधिकारी परिवारले जनाएको छ ।

प्रकाशित मिति २५ फाल्गुन २०७६, आईतवार १०:३६