संसारकै लामो कपाल भएकी यी महिला, जसले कपाल नुहाउदा सक्छिन् ६ बोतल स्याम्पु…..[हेर्नुहोस पुरा विवरण]

काठमाडौं – हामिले महिलालाई कपाल हेरेर चिन्ने गर्छौ । टाढैबाट लामो कपाल भएको देख्दा महिला नै हुन् भनि ठम्याउछौ । कपाल महिलाको सुन्दरताको प्रतिक हो । लामो कपाल नहुने महिला सुन्दर देखिदैनन् ।

यस्तै एक महिला जसले लामो कपाल पालेरै बिश्वमा नयाँ रेकर्ड कायम गरेकी छिन् । उनको अत्धिक लामो कपाल भएकाले विश्वकिर्तिमान राख्न सफल भएकी छिन् । लामो कपाल भएकी ती महिला अमेरिकाकी आशा मन्डेला हुन् ।

उनको अत्धिक लामो कपाल भएकाले विश्वकिर्तिमान राख्न सफल भएकी छिन् । लामो कपाल भएकी ती महिला अमेरिकाकी आशा मन्डेला हुन् ।

उनको कपाल ५५ फिट लामो र २० ग्राम तौल रहेको छ । उनले आफ्नो कपाल धुन ६ बोतल स्याम्फु सक्ने गर्छिन् । भिजेको उनको कपाल सुक्न पनि दिनभर नै लाग्छ । लामो कपाल भएक िउनको हालै हेयर ड्रेसर इमानुएलसँग विवाह पनि भएको छ ।

लामो कपालले गर्दा उनलाई समस्या हुदा डक्टरले का’ट्न सल्लाह दिदा पनि उनले का’टिनन् । उनले आशा हेयर प्रोडक्ट्स र एसेसरीजको विज्ञापनमा काम गर्ने गर्छिन् । जसबाट उनले लाखौ डलर पनि कमाइरहेकी छिन् । उनको कपाल हेर्न धेरै मानिसहरु आउने गर्छन् ।

प्रकाशित मिति २३ फाल्गुन २०७६, शुक्रबार ०८:३४