कोरोना सं’क्रमणको आ’शंकामा ४ जना अस्पताल भर्ना

काठमाडौं ।अहिले विश्वमा निकै म’हामारीको रुपमा फैलिरहेको भा’ईरस कोरोना भा’ईरसले सबैलाई त्रा!स मा र स’तर्क को अवस्था रहनु परेको छ । यसको औषधि पत्ता लगाउन निकै कोशिश रहीरहेको छ ।

यसै क्रममा नेपालमा कोरोना भा’इरस सं’क्रमणको आ’शंकामा बुधबार ४ जना भर्ना अस्पतालमा भएका छन् । कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल नेपाल आएका एक जना फ्रेन्च नागरिक शुक्रराज ट्रोपिकल तथा स’रुवा रो’ग अस्पतालमा भर्ना भएका हुन् ।

अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले चारै जनामा कोरोनाको परीक्षण बिहिबार गरिने बताए । उनका अनुसार तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रो’ङ्‌काइटिस जस्तो देखिएको छ ।

प्रकाशित मिति २१ फाल्गुन २०७६, बुधबार १६:२१