भैसीलाई लगाउने भ्या’क्सिन युवतीको हातमा लगाइदिएपछी रुँ’दै मिडियामा

काठमाडौं, भैसीलाई खोरेत रोगको भ्या’क्सिन लगाउने क्रममा एक युवतीको हातमा भ्या’क्सिनसहितको सू’ई घो’पिन पुगेपछि नवलपुरको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी गुरौ लामिछाने वि’वादमा तानिएकी छिन् ।

सो रोगको भ्या’क्सिन लगाउन भन्दै देवचुली नगरपालिका वडा नम्बर १७ की युवती कञ्चन रेग्मीको घरमा लामिछाने पुगेकी थिइन्। घरमा परिवारका अन्य सदस्य नभएको बेला भ्या’क्सिन लगाउन पुगेकी उनले रेग्मीसँग सहयोग मागेर सू’ई लगाउन लागेको र सोही क्रममा एकाएक रेग्मीको दाहिने हातमा को’पिन पुगेको थियो।

तर उनी तालिमप्राप्त नभएको पीडित युवतीले दावी गरेकी छिन्।

घरमा परिवारका अन्य सदस्य नभएको बेला भ्या’क्सिन लगाउन पुगेकी उनले रेग्मीसँग सहयोग मागेर सू’ई लगाउन लागेको र सोही क्रममा एकाएक रेग्मीको दाहिने हातमा को’पिन पुगेको थियो।

पीडित युवतीले लामिछानेले आफ्नो हातमा भ्या’क्सिनसहितको सू’ई घो’चेर कुनै वास्तै नगरी हिँडेको र आफूले अनेकन मा’नसिक त’नाव खे’प्नुका साथै हात नराम्ररी सु’न्निएको बताइएकी छिन्।

पटक पटक जानकारी गराउँदा लामिछानेले घ’टनाबारे चासो नदिएको भन्दै पी’डित युवतीले च’र्को आ’लोचना गरेकी छिन्। पटक पटक आफूलाई भेट्न आउन र उपचारमा लैजान अनुरोध गरेपछि लामिछानेले अनेक ब’हाना बनाएर टारेको पि’डित युवतीको भनाइ छ।

आफु पि’डित भएपछि प्रहरीलाई पनि खबर गरिन तर प्रहरीले कुनै ए’क्सन नालिएपछी आफु बा’ध्य भएर फेसबुक लाइभमा आएको बताएकी छन् ।

प्रकाशित मिति २१ फाल्गुन २०७६, बुधबार १०:४४