मोदीले अव सामाजिक सञ्जाल नचलाउने

पोखरा – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत नै उनले फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम त्या’ग्ने घोषणा गरेका हुन्।

मोदीको फेसबुकमा करिब ४ करोड, ट्वीटरमा ५ करोड र इन्स्टाग्राममा ३ करोड फलोअर्स छन् भने यूट्यूब च्यानलमा ४ करोड सस्क्राइबर छन्।

यो पनी पढ्नुहोस :टिकटकबाट पनि को’रोना भा’इ’रसबारेको जानकारी:

पोखरा – टिकटकमार्फत पनि को’रोना भा’इरसबिरुद्धका सा’वधानीका उपायहरु सार्वजनिक भएका छन् ।टिकटकले भा’इ’रससम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ताहरूको लागि विश्व स्वास्थ्य सङ्गठनको वेबसाइटको लिङ्क राखिदिएको हो ।

को’रोनासम्बन्धी ग’लत सूचना अनलाइनमार्फत कम गराउन र सन्देशात्मक सूचना प्रभाव गर्ने उद्देश्यले फागुन १६ गते शुक्रबारदेखि संगठनले टिकटक अकाउन्ट सुरू गरेको हो ।
यसअघि बिश्व स्वास्थ्य संगठनले आफ्नो फेसबुक,  ट्वीटर र इन्स्टाग्राममा भा’इ’रसको रोकथाम र सा’वधानीको इन्फोग्राफि राखिसकिएको छ ।

प्रकाशित मिति २० फाल्गुन २०७६, मंगलवार ०३:२०