आफूभन्दा १० वर्ष जेठी पत्नी प्रियंकाको उमेरलाई लिएर निकको यस्तो खु’लासा

पोखरा, बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गर्नु भयो । उहाँहरुको विवाहपछि सामाजिक सञ्जालमा निक र प्रियंकाको निकै चर्चा समेत भयो । उहाँहरुको जोडीलाई धेरैले मन पनि पराए ।

तर यो जोडी ट्रो’लमा पनि उत्तिकै छायो । प्रियंकाभन्दा १० वर्ष कान्छा निक उमेरकै कारणले समय सयममा चर्चामा आइरहनुहुन्छ । प्रियंका अहिले ३७ वर्षकी हुनुभइसकेको छ । निक २७ वर्षका मात्र भएका छन् । समय सयममा उमेरको विषयलाई लिएर उहाँहरुमाथि प्रश्न उठ्ने गर्छ ।

म २७ वर्षको भएँ । मेरी श्रीमती ३७ वर्षकी भइन् ।’ उहाँले सञ्चार माध्यमले जति उमेरलाई चासो दिएपनि आफूलाई केही फरक नपर्ने बताउनु भएको छ ।

पछिल्लो समय एउटा रियालिटी शोमा निर्णायकको भूमिकामा रहनु भएका निकलाई एकजनाले उहाँहरुको उमेरलाई लिएर प्रश्न गरेका छन् ।

निकले आफूलाई आफ्नी पत्नीको उमेरले केही फरक नपार्ने बताउनु भएको छ । निकले भन्नु भयो, ‘म २७ वर्षको भएँ । मेरी श्रीमती ३७ वर्षकी भइन् ।’ उहाँले सञ्चार माध्यमले जति उमेरलाई चासो दिएपनि आफूलाई केही फरक नपर्ने बताउनु भएको छ ।

उस्तै ख़बर :यो पनी पढ्नुहोस 

बलिउड र हलिउडका फ्यानका लागि निक जोनस र प्रियंका चोपडाको जोडी सधै चासोको विषय बनेको छ । यो जोडीले बिहे गरेको पनि एक वर्ष भइसक्यो ।

उमेरले प्रियंकाभन्दा निक जोनस १० वर्ष कान्छा छन् । निक यतिबेला २७ वर्षका भए भने प्रियंका ३७ वर्षकी भइन् । निक जोनसले यतिबेला एक शोमा निर्णायकको भूमिका निभाइरहेका छन् ।‘द भ्वाइस’ नामक उक्त शोका दौरान अर्की निर्णायक क्याली क्लार्कसनले जिस्किँदै सोधिन् – मेरो उमेर ३७ हो, तपाईंको त शायद २७ हैन ?

यो प्रश्नपछि निकले बुझे कि, आखिर उनले के सोध्न खोजिरहेकी थिइन् । निकले जवाफ दिए – मेरी पत्नीको उमेर ३७ भयो । मलाई यो कुराले कुनै दिक्क लगाएको छैन ।

निकको यो जवाफ सुनेर उपस्थित दर्शकले ताली बजाएका थिए । निकले पनि उक्त मोमेन्टको रमाइलो लिए ।

प्रकाशित मिति १९ फाल्गुन २०७६, सोमबार १३:०८