प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समिक्षा टिचिङ अस्पताल पुगिन्

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला ज्ञवाली टिचिङ अस्पताल पुगेकी छिन् ।

दोस्रो पटक मिर्गौला प्र’त्यारोपण गर्नका लागि प्रधानमन्त्री ओली आज टिचिङ अस्पतालमा भर्ना हुँदैछन् । उनको बुधवार प्रा डा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले बुधवार मिर्गौला प्र’त्यारोपण गर्दै छ ।

नातामा भान्जी पर्ने समिक्षाले ओलीलाई मिर्गौला दिने तयारी गरिएको र उनको जाँ’च समेत यसअघि नै गरिसकिएको छ ।

नातामा भान्जी पर्ने समिक्षाले ओलीलाई मिर्गौला दिने तयारी गरिएको र उनको जाँ’च समेत यसअघि नै गरिसकिएको छ ।

प्रधानमन्त्री ओली केही बेरमा अस्पताल पुग्नेछन् । टिचिङ अस्पतालका चि’कित्सकहरु प्रधानमन्त्री ओलीको प्रतिक्षामा रहेका छन् ।

प्रकाशित मिति १९ फाल्गुन २०७६, सोमबार ११:५२