यस्ता स्थानमा हुन्छ कोरोनाको जो’खिम, बच्ने तरीका थाहा पाउनुहोस

चीनबाट शुरु भएको को’रोना भा’इरसको त्रा’स अहिले विश्वभरी नै छ । चीनपछि दक्षिण कोरिया, अमेरिका, जापान, यूरोप लगायत ६४ देशमा कोरोनाको सं’क्र’मण फैलिसकेको छ ।

नेपालमा हालसम्म एकजनामा कोरोनाको सं’क्र’मण देखिएको र ती व्यक्तिको सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ ।
विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई को’रोना सं’क्र’मणको अति उच्च जो’खिमको सूचीमा राखिसकेको छ । नेपालमा को’रोनाको सं’क्र’मण देखिएमा भ’यावह अवस्था आउन सक्ने विज्ञहरुले बताएका छन् ।

जनस्वास्थ्य विज्ञ डाक्टर रविद्र समिरले को’रोनाको उपचार सम्वभ नभएको तर रोकथाम भने सम्भव भएको बताएका छन् । उनले को’रोनको सं’क्र’मण हुने प्रमुख १२ स्थानबारे समेत जनाकारी दिएका छन् ।

यी स्थानमा हुनसक्छ को’रोना सर्ने जो’खिम

१. सिनेमा हल २. अस्पताल ३. बिद्यालय र कलेज ४. सार्वजनिक यातायात ५. सपिङ मल ६.व्यस्त गल्ली ७.तरकारी तथा मासु बेच्ने ठूला स्थानहर ८. सभा र जुलुस भएका स्थान ९. वृद्धाश्रम १०. होटेल र रेस्टुरेन्ट ११. रंगशाला १२. भोजभतेर गरिने ठाउँ आदि।

डा समिरका अनुसार को’रोनाको सं’क्र’मणबारे समयमै स’चेत हुन ती स्थानमा जाँदा विशेष ख्यान गर्नुपर्छ ।

को’रोना सर्नबाट कसरी बच्ने ?

–काम नपरेसम्म भिडभाड हुने सार्वजनिक ठाउँमा नजाने,
– जानै परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गर्ने,
–घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धुने आदि।

नेपालमा हालसम्म एकजनामा कोरोनाको सं’क्र’मण देखिएको र ती व्यक्तिको सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ ।
विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई को’रोना सं’क्र’मणको अति उच्च जो’खिमको सूचीमा राखिसकेको छ

प्रकाशित मिति १८ फाल्गुन २०७६, आईतवार १५:४२