गर्भवती बनाए ५ सय यूरो पारिश्रमिक दिने यी युवतीको घोषणा

एजेन्सी– मानिसहरु चर्चा बटुल्न अनेक फण्डा अपनाउँछन् । यस्तै ह’र्कतका कारण एक युवती अहिले चर्चामा छिन् ।उनले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्– ‘‘मलाई ग’र्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’…। उनी हुन्– रोमानियाली २५ वर्षीया युवती एडेलिना अबलु ।

इन्टरनेटमा राख्दै लेखेकी छिन्– ‘‘मलाई ग’र्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’…। उनी हुन्– रोमानियाली २५ वर्षीया युवती एडेलिना अबलु ।

उनले आफूलाई गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणा गरेकी हुन् । यो समाचार बेलायती अखबार द मिररमा छापिएको हो ।

समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय ब’र्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’

प्रकाशित मिति १७ फाल्गुन २०७६, शनिबार ११:१६