हेर्नुहोस आज फागुन १७ गते शनिबार फेब्रुवरी २९ तारीखको राशिफल

आज श्री शाके १९४१ बि.स.२०७६ साल फागुन १७ गते शनिबार इश्वी सन २०२० फेब्रुवरी २९ तारीख फाल्गुन शुक्लपक्ष षष्ठी तिथी भरणी नक्षत्र ब्रह्म योग कौलव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा ध्वांक्ष योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु –

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – सामान्य कार्यका निम्ती अधिक श्रम ख’र्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अ’नावश्यक खर्च तथा लगानिका क्षेत्रमा स’जग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य स’मस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आ’लस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ। यात्राका निम्ती सामान्य ख’र्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्र’तिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चो’टपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला ।मान्यजन संगको सम्बन्ध ख’राब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

आज श्री शाके १९४१ बि.स.२०७६ साल फागुन १७ गते शनिबार इश्वी सन २०२० फेब्रुवरी २९ तारीख फाल्गुन शुक्लपक्ष षष्ठी तिथी भरणी नक्षत्र ब्रह्म योग कौलव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा ध्वांक्ष योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु –

प्रकाशित मिति १६ फाल्गुन २०७६, शुक्रबार २२:२५