राशि अनुसार कुन महिनामा विवाह गर्ने ? हेर्नुहोस् १२ वटै राशिको लागि शुभ विवाह महिना

वैवहिक सम्बन्धमा गाँसिएपछि हरेक पति पत्नीले एक अर्काको दु’खमा साथ दिने र सुख बाढ्ने प्रतिज्ञा गरेका हुन्छन। उनीहरु जीवन उज्जवल बनाउन वा भविष्यका लागि क’डा मेहेनत र परिश्रम गर्ने गर्छन। केही पुरुषहरु श्रीमती को इच्छा चाहनाको ख्याल नगर्ने प्रकृतिका हुने गरेका भएपनि केहि भने आफ्ना पत्नीलाई खुशी र सुखी राख्न हरदम प्रयासरत रहने गर्छन।

सुखी र खुशी जीवन जिउनका लागि आफ्नो ग्रह र राशीमा भर पर्ने कुरा वस्तु शास्त्रमा उल्लेख गरिएको छ। आज हामी तपाईहरुलाई कुनै चार राशीका पुरुषहरुको बारेमा बताउन जाँदै छौँ जसले आफ्ना पत्नीलाई जीवनभर खुशी र सुखी राख्न सक्षम हुन्छन। आज हामी तपाईहरुलाई राशी अनुसार कुन महिना विवाहको लागि उपयुक्त हुन्छ भन्ने बारे जानकारी दिन जाँदै छौँ जसबाट तपाई सुखी र खुशी जीवन बिताउन सफल हुनुहुनेछ।

मेष राशी : मेष राशी हुने व्यक्तिहरुका लागि वैशाख,मंङसिर र माघ महिना विवाहका लागि उपयुक्त हुन्छ। वृष राशी : असार ,मंङसिर,माघ महिनामा विवाह गर्न वृष राशीका लागि उत्तम हुनेछ।

मिथुन राशी : मिथुन राशी हुने व्यक्तिहरुका लागि वैशाख , असार ,माघ ,फाल्गुण महिना शुभ रहने गर्छ। कर्कट राशी : वैशाख , जेठ ,असार ,माघ महिना यस राशिका लागि विवाह गर्न उत्तम हुन्छ।

सिंह राशी : सिंह राशीका व्यक्तिहरुले वैशाख ,जेठ ,असार,माघ र फाल्गुन महिनामा विवाह गर्दा दम्पत्य जीवन सुखमय बित्नेछ। कन्या राशी : वैशाख , जेठ ,असार,मंङसिर र फाल्गुण यस राशिका व्यक्तिहरुको विवाहको लागि उत्तम महिना हो।

तुला राशी : यस राशीका व्यक्तिहरुको विवाह माघ र जेठ बाहेक अन्य जुनसुकै महिना गर्न शुभ रहने गर्छ। वृश्चिक राशी : वृश्चिक राशीका व्यक्तिहरुको विवाह वैशाख,जेठ,मंङसिर र माघ महिना उपयुक्त रहने गर्छ।

धनु राशी : असार,मंङसिर, माघ र फाल्गुण महिना विवाह गर्नु यस राशीका व्यक्तिहरुका लागि उत्तम हुनेगर्छ। मकर राशी : मकर राशीका व्यक्तिहरुले जेठ ,असार,मंङसिर र फाल्गुण महिना विवाह गर्नु उपयुक्त हुनेछ।

कुम्भ राशी : वैशाख,असार,मंङसिर र फाल्गुण महिना कुम्भ राशीका व्यक्तिहरुका लागि विवाह गर्न उपयुक्त हुनेछ। मिन राशी : यस राशी हुने व्यक्तिहरुका लागि असार, कार्तिक र फागुन बाहेक अन्य जुनसुकै महिना उपयुक्त हुनेगर्छ।

यसबाहेक, विवाहका लागि बृहस्पति ग्रह पनि जुराउनुपर्ने हुन्छ । बृहस्पति ग्रह १३ महिनामा एउटा राशिमा घुम्छ । बृहस्पति ग्रह जन्मदाको राशिबाट ४, ८, १२ मा पार्नु हुँदैन । त्यस्तो अवस्थामा विवाह गरियो भने त्यो विवाह दैविक र आध्यात्मिक हुँदैन भन्ने मान्यता रहेको छ।

सुखी र खुशी जीवन जिउनका लागि आफ्नो ग्रह र राशीमा भर पर्ने कुरा वस्तु शास्त्रमा उल्लेख गरिएको छ। आज हामी तपाईहरुलाई कुनै चार राशीका पुरुषहरुको बारेमा बताउन जाँदै छौँ जसले आफ्ना पत्नीलाई जीवनभर खुशी र सुखी राख्न सक्षम हुन्छन। आज हामी तपाईहरुलाई राशी अनुसार कुन महिना विवाहको लागि उपयुक्त हुन्छ भन्ने बारे जानकारी दिन जाँदै छौँ जसबाट तपाई सुखी र खुशी जीवन बिताउन सफल हुनुहुनेछ। जुन हामीले माथी प्रस्तुत गरीसकेका छौ ।

प्रकाशित मिति १६ फाल्गुन २०७६, शुक्रबार १२:४३