मनोकामना पूरा हुनेछ ‘बुध प्रदो’ष’ व्रत बस्नाले  (व्रत विधिसहित)

धार्मिक आस्था राख्ने मानिसहरु व्रत बस्छन् । विभिन्न किसिमका व्रत मध्ये ‘बुध प्रदो’ष’ व्रत पनि एक हो । बुध भनेको बुधबार र प्र’दो’ष भनेको त्रयोदशी हो ।

त्यसैले बुध प्रदो’षको व्रत बस्तानले मानिस सुखी, सन्तोषी बन्छन् । बारअनुसार जुन प्रदो’ष व्रत गरिन्छ सोही अनुसार उसले फल प्राप्त गर्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । जुन प्रदो’ष व्रत बुधवारका दिन पर्छ उक्त व्रतलाई ‘बुध प्रदो’ष व्रत’ वा ‘सौम्यवार प्रदो’ष व्रत’ पनि भनिन्छ ।

बुधबारका दिन प्रदो’ष व्रत बसेमा उपासकका सबै कामना पूरा हुने विश्वास गरिन्छ । तर, यसका लागि केही विधि र तरिका भने अपनाउनुपर्छ । जुन पूजाविधिबारे यहाँ उल्लेख गरिएको छ ।

बुध (सौम्यवारा) प्रदो’ष व्रतको पूजा विधि:

व्यापारमा वृद्धिको लागि

माटोका तीन दियोमामा सरसोंका केही दाना, तिल, नुन मिसाएर आफ्नो व्यापार स्थलमा राख्नुपर्छ । यसो गर्नाले व्यापारमा वृद्धि हुनुका साथै व्यापार स्थलमा भएका दो’षहरु निवारण हुन्छन् भन्ने धार्मिक विश्वास गरिन्छ ।

विद्यार्थीहरुले के गर्ने ?

धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार रातो खुर्सानीको बियाँ निकालेर यसलाई शुद्ध पानीमा मिसाउनुपर्छ । दिनको कुनै पनि समय उक्त जल सूर्यलाई अर्पण गर्नुपर्छ । यसले डि’प्रेशनको समस्या निवारण हुन्छ भने विद्यार्थीहरुमा सकारात्मक भावनाहरु पैदा हुने गर्छन् ।

कुनै काम हुन न सकेको अवस्थामा

यदि तपाईंका कुनै काम पूरा हुन सकेको छैन । सरकारी वा निजी कार्यालयले तपाईको कामका लागि अल्झाइरहेको छ , जसका कारण तपाईलाईं दुः’ख क’ष्ट व्यहोर्नुपरिरहेको छ ? यी सम्पूर्ण समस्याको निवारणका लागि पहेलो तोरी (सरसों)लाई दूधले घोलेर हवन गर्नुपर्छ । हवन गर्नाले तपाईंको काम पूरा हुनुका साथै दुः’ख क’ष्ट दूर हुने विश्वास गरिन्छ ।

महिलाहरुका लागि यस्तो विधि

एउटा रातो रंगको कागज लिनुहोस् । यसलाई तीनै भुजा बराबर हुनेगरी त्रिभुजाकार रुपमा का’ट्नुपर्छ । उक्त त्रिभुज आरको कागजको टुक्रालाई बारम्बार देखिने गरी घरको कुनै स्थानमा खाख्नुस् । यसको प्रभावस्वरुप तपाईको ‘मणिपुर चक्र’ पूरा हुनेछ । यसले तपाईमा साहस एवं आत्म विश्वास बढाउन मद्दत गर्नेछ भने तपाइमा सकारात्मक सोचको भावना बढ्नेछ ।

बुध प्रदो’षको व्रत बस्तानले मानिस सुखी, सन्तोषी बन्छन् । बारअनुसार जुन प्रदो’ष व्रत गरिन्छ सोही अनुसार उसले फल प्राप्त गर्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । बुधबारका दिन प्रदो’ष व्रत बसेमा उपासकका सबै कामना पूरा हुने विश्वास गरिन्छ । तर, यसका लागि केही विधि र तरिका भने अपनाउनुपर्छ । जुन पूजाविधिबारे माथी उल्लेख गरिसकेका छौ ।

प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार ०१:२८