पछिल्लो २४ घण्टामा थप ३५१७ जनामा कोरोना सं’क्रमण, ४०९६ जना सं’क्रमणमुक्त

१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइ’रस सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा सं’क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा को’रोना भाइ’रस सं’क्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०९६ जना सं’क्रमणमुक्त भएका छन् । योसँगै सं’क्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्र’मितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भा’इरस सं’क्रमणका कारण ९२० जनाको मृ’त्यु भएको छ ।

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार १०:४६