आज २०७६ फागुन १३ गते मंगलबारको राशिफल हेर्नुहोस ।

आज २०७६ फागुन १३ गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेष
अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौ’नता अपनाउनु राम्रो । पारिवारिक क’लहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ।

बृष
धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्ला । स्वास्थ्यमा ग’डबढी ।

मिथुन
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चि’न्ता । धार्मिक यात्राबाट आनन्दी ।

कर्कट
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।

सिंह
महत्वपूर्ण अवसर गु’म्न सक्नेछ । राजनीतिक कार्यमा बा’धा आउनेछ । नजिकको व्यक्तिबाट धो’का पाइन सक्नेछ स’चेत रहनुहोला ।

कन्या
पारिवारिक क’लहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि सं’घर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।

तुला
आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रि’सलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ।

बृश्चिक
जो’खिमपूर्ण चु’नौतीको सा’मना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

धनु
शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।

मकर
राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वा’स्थ्यमा समस्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला ।

कुम्भ
अभिभावकको आशीर्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।

मीन
जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा स’मस्या आउला । मनमा प्रशन्नता । पारिवारिक क’लह ।

आज २०७६ फागुन १३ गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईंको आजको दिन कस्तो रहनेछ ? जुन हामीले माथी प्रस्तुत गरीसकेको छौ ।

प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार ००:५४