१२ तस्विरमा हेर्नुहोस् सुन्दरी गायिका इन्दिरा जोशीको हट अवतार

काठमाडौँ – नेपाली साँगीतीक क्षेत्रमा निकै जमेकी चर्चित गायिका हुन् इन्दीरा जोशी । गायनमा चर्चामा आइरहने इन्दीरा जोशीको स्वर निकै सुमधुर र निखारीएको छ । जति उनको स्वरको चर्चा हुन्छ त्यती नै उनको सौन्दर्यको पनि चर्चा हुने गर्छ ।नेपाल आइडलको जज बनेदेखी पछिल्लो समय उनका फ्यानहरु निकै बढेका छन् ।

जब उनी स्टेजमा चढेर आफ्नो गीतमा घुल्न थाल्छिन् तब दर्शकको ध्यान उनी तर्फ हुन्छ ।उनी गीत गएर मात्र होइन दर्शकलाइ गीतसँगै नाचेर पनि मनोरन्जन दिने गर्छिन् ।उनले नेपाली चलचित्र लूटमा आइटम गीत उध्रेको चोली लगायत थुप्रै गीत गाएकी छिन् । अहिले सम्म अबिबाहित रहेकी इन्दीरा जहाँ जान्छीन् त्यहा उनका फ्यानहरुले घेरिहाल्छन् ।

उनका अहिले सम्मका धेरै गीतहरु हिट भएकाले नै होला उनका फ्यानहरु दिन प्रतिदिन बढिरहेका छन् ।जती उनको स्वर सुमधुर र निखारिएको छ त्यती नै उनी सुन्दर छिन् । नेपाली साकिरा भनेर पनि चिनिने उनले बेलाबेलामा आफ्ना सुन्दर तस्बिरहरु सामाजिक सन्जालमा शेयर गरिरहने गर्छिन । हेर्नुहोस् उनका केहि तस्बिरहरु

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन्

प्रकाशित मिति १३ कार्तिक २०७७, बिहीबार १४:०६