यस्ता व्यक्तिको हातमा पैसा कहिल्लै टिक्दैन । थाहा पाइराख्नुहोस्

एजेन्सी । ज्योतिष शास्त्रका अनुसार मानिसको शरीरको विभिन्न भागमा भएका कोठीको निकै नै महत्त्व रहेको हुन्छ । शरीरका केही यस्ता अ’ङ्गहरूमा कोठी छ भने जति धेरै पैसा कमाएपनी तपाइको हातमा पैसा टिक्दैन ।

समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले मानिसलाइ फरक फरक फल दिन्छ । तर केही भागमा कोठी भएमा तपाइ सँग भएको पैसा खर्च हुने बा नटिक्ने जाने हुन्छ । शरीरका यी भागमा कोठी भएका व्यक्तिहरूको हातमा पैसा टिक्दैन हेर्नुहोस्

बायाँ गालामा कोठी हुनु ख’र्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि ख’र्च भैहाल्छ । बचत गर्न सक्दैनन् । तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका ब्यक्ति भने का’मुक हुने समन्द्र शास्त्रमा उल्लेख छ ।

बायाँ हत्केलामा कोठी हुनेहरु पनि ख’र्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन ।बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । यस्ता ब्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ ।चोरी औंलामा कोठी छ भने यस्ता ब्यक्तिले जीवनमा धन अभाव भोग्छन् ।

हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता ब्यक्तिले पनि धन बचाउन सक्दैनन् । यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन । बायाँ आँखि भौंमा कोठी भएका ब्यक्ति पनि ख’र्चालु हुन्छन् ।

उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ । बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता ब्यक्तिको पैसा उपचारमा बढी ख’र्च हुन्छ ।

समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले मानिसलाइ फरक फरक फल दिन्छ । तर केही भागमा कोठी भएमा तपाइ सँग भएको पैसा खर्च हुने बा नटिक्ने जाने हुन्छ । शरीरका यी भागमा कोठी भएका व्यक्तिहरूको हातमा पैसा टिक्दैन हेर्नुहोस् जुन हामीले माथी जानकारी दिईसकेका छौ ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार १५:३८