७४ वर्षका कबीर बेदीले सनी लियोनीसँग निजी मोवाइल नम्बर मागेपछि…

मुम्बइ। बलिउडमा अहिले एउटा खबरले निकै चर्चा पाइरहेको छ । डब्बु रतनानीको क्यालेण्डर लञ्च कार्यक्रममा पुगेका अभिनेता कबीर बेदीले सनी लियोनीसँग उनको निजी मोवाइल नम्बर मागेको खबरले बलिउड तातेको छ ।

स्पटब्वायले कबीर बेदीले सनीको नम्बर मागेको दावी गरेको हो ।
रिपोर्टमा दावी गरिएअनुसार कबीर बेदीले नम्बर मागेपछि सनीले नम्बर दिन अस्वीकार गर्न सकिनन् तर उनले आफ्नो नम्बर भने दिइनन् ।

बेदीले सनीको नम्बर मागेको दावी गरेको हो ।
रिपोर्टमा दावी गरिएअनुसार कबीर बेदीले नम्बर मागेपछि सनीले नम्बर दिन अस्वीकार गर्न सकिनन् तर उनले आफ्नो नम्बर भने दिइनन् ।

उनले कबीरलाई आफ्ना पति ड्यानियल वेबरको नम्बर दिएको समाचारमा जनाइएको छ । यद्यपि यो रिपोर्ट आएपछि कबीरले भने आफूले नम्बर मागेको झु’टो भएको बताएका छन् । उनले एक ट्वीट गर्दै झुटो रिपोर्ट छापिएको दावी गरेका हुन् ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार १५:४४