फागुन ९ गते महाशिवरात्री, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल !

मेष
तपाई परिवारसंग बसेर महत्त्वपूर्ण चर्चा गर्नुहुनेछ । तपाईलाई आफ्नो कार्यबाट सन्तोष मिल्नेछ। स्त्रीको तर्फबाट सम्मान मिलन सक्छ। आमासँग राम्रो सम्बन्ध रहनेछ।

वृष
विदेशमा भएको साथीको समाचारले तपाईलाई आनन्द प्रदान गर्नेछ। धार्मिक स्थलको यात्राले तपाइको मन प्रफुल्लित हुनेछ। कार्यलय वा व्यापार स्थलमा कार्यभार धेरै रहनेछ। आर्थिक लाभ होला।

मिथुन
अशुभ घटनाको सम्भावना धेरै रहेको छ, त्यसैले सा,वधानी रहनुहोला । शारीरिक र मानसिकरुपले तपाई अस्वस्थ रहनुहुनेछ। खर्च धेरै हुनेछ । मानसिक शान्ति प्राप्त गर्नको लागि ईश्वरको आराधाना गर्नुहोला।

कर्क
साथी र आफन्तसँग आनन्दपुर्वक समय बिताउन सक्नुहुनेछ । व्यापारको क्षेत्रमा पनि लाभ होला। सामाजिक रुपले मान-सम्मान प्राप्त हुनेछ।

सिंह
आकस्मिक धन लाभ होला। सन्तानको विषयमा शुभ समाचार प्राप्त हुनेछ। नयाँ मित्रसँग सम्पर्क हुनेछ, जसको लाभ भविष्यमा हुनेछ। सामाजिक प्रसंग बाहिर जाने अवसर प्राप्त हुनेछ । व्यवसायिक क्षेत्रमा आर्थिक रुपले लाभ हुनेछ ।

कन्या
विधार्थीको लागि समय कठिन रहेको छ। सन्तानको विषयमा तपाईमा चिन्ता बनिरहनेछ। मनमा खि’न्नताको अनुभव हुनेछ।

तुला
तपाई शारीरिक रुपले शि’थिलता र मानसिक रुपले व्यग्रताको अनुभव गर्नु हुनेछ । पारिवारिक वातावरणमा झगडा हुनेछ। सामाजिक रुपले अ’पमानित नहुनको लागि ध्यान दिनुहोस्।

वृश्चिक
मानसिक चि’न्ताले मन व्यग्र रहनेछ। त्यसैले तपाईको मान भारी रहनेछ । श्रमपूर्वक गरेको कामको परिणाम नमिल्नाले मनमा निराशा छाउनेछ।

धनु
तपाईमा दु’विधा उत्पन्न हुनेछ। निर्धारित कार्य पूरा नहुनाले मनमा नि’राशा छाउनेछ । कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला।

मकर
पारिवारिक वातावरण राम्रो रहनेछ। साथिको तर्फबाट उपहार प्राप्त हुनेछ । व्यवसायिक र व्यापारको स्थानमा तपाईको प्रभाव बनिरहनेछ। मानसिक रुपले शान्ति बनिरहनेछ। शारीरिक क’ष्टबाट टाढा रहनुहोस।

कुम्भ
शारीरिक र मानसिक रुपले अ’स्वस्थ हुनु हुनेछ । परिवारजसँग झगडा होला। धेरै खर्च हुनेछ। पैसा लेनदेन र लगानी गर्नुभन्दा पहिला ध्यान दिनुहोला।

मीन
नयन कार्यको प्रारम्भको लागि तपाईको दिन शुभ रहेको छ। आर्थिक लाभ तथा भाग्य वृद्दिको योग छ । साथीसँग भेट हुनाले मन प्रफुल्लित हुनेछ।

प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार १६:५४