क्रिस्टियानो रोनाल्डोलाई को’रोना सं’क्रमण

पोर्चुगल तथा युभेन्टसका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई को’रोना सं’क्रमण देखिएको छ । पोर्चुगलको फुटबल फेडेरेसनलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार गरिएको परीक्षणमा उनलाई पोजिटिभ देखिएको हो ।

‘उनलाई कुनै लक्ष्यण देखिएको छैन । उनी ठीक छन् र आइसोलेसनमा छन्,’ फेडेरेसनले भनेको छ ।

पोर्चुगल टीमका अन्य सदस्यमा भने को’रोना नदेखिएको समाचारमा जनाइएको छ । सं’क्रमण देखिएका कारण ३५ वर्षीय स्ट्राइकरले बुधबार नेसन्स लिग खेलमा पोर्चुगलको स्विडेन वि’रुद्धको खेलमा उपस्थित हुने छैनन् ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार १५:१९