आज फागुन ७ गते फेब्रुवरी १९, बुधबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४१ बि.स.२०७६ साल फागुन ७ गते बुधबार इश्वी सन २०२० फेब्रुवरी १९ तारीख फाल्गुन कृष्णपक्ष एकादशी तिथी मूल नक्षत्र पर्यन्त पूर्वाषाढा नक्षत्र वज्र योग भद्रा करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा ध्वज योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु विजया एकादशी व्रत, राष्ट्रिय प्रजातन्त्र दिवस

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – सामान्य कार्य सम्पादनमा अधिक श्रम ख’र्चनु पर्नेछ साथै सामान्य अ’पजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चि’न्ताले सताउन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्य’बधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – मान्यजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ ।साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । खानपानका क्षेत्रमा बिशेष स’जग रहनु उत्तम रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । दाम्पत्य सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – अरुको कार्यक्षेत्रमा भएको त्रु’टिको अ’पजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य त’नाब उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झ’न्झट ब्यहोर्नु पर्ला । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रु’टिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – अरुको कार्यक्षेत्रमा भएको त्रु’टिको अ’पजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य त’नाब उत्पन्न हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – झु’टा आ’रोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झ’न्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आ’लस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।
श्री शाके १९४१ बि.स.२०७६ साल फागुन ७ गते बुधबार इश्वी सन २०२० फेब्रुवरी १९ तारीख फाल्गुन कृष्णपक्ष एकादशी तिथी मूल नक्षत्र पर्यन्त पूर्वाषाढा नक्षत्र वज्र योग भद्रा करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा ध्वज योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु विजया एकादशी व्रत, राष्ट्रिय प्रजातन्त्र दिवसको राशिफल प्रस्तुत गरिसकेका छौ ।

प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार १८:३०