आज २०७६ फागुन ३ गते शनिबारको राशिफल हेर्नुहोस

आज २०७६ फागुन ३ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

निर्णय लिन द्विविधा होला । प्रेममा बा’धा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी क’लह बढ्ने योग छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अ’नावश्यक झ’मेलामा फसिने सम्भावना छ । मानसिक त’डनाव बढ्ने छ । पारिवारिक क’लहको सम्भावना, पति–पत्नीबीच वि’वाद होला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मु’द्दा मा’मिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा स’मस्या देखिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

चो’टपटक लाग्न सक्छ । वा’दवि’वाद हुने सम्भवान छ । आ’लोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अ’शान्ति छाउन सक्छ । यात्रा सुखद ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जो’गिनुपर्ने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक क’लहको सम्भावना छ । स्वास्थयमा स’मस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।

आज २०७६ फागुन ३ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? जुन हामीले माथी प्रस्तुत गरिसकेका छौ ।

प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार ०१:३३