श्रीमानले अतिनै माया दिएको भन्दै श्रीमतीले मागीन् डिर्भो’स पत्र

एजेन्सी । धेरै माया पनि कसैलाई पच्दो रहेनछ । पतिले औधी नै माया गरेको भन्दै एक महिलाले डि’भर्स गर्ने निधो गरेकी छिन् । प्रसंग हो यUAE को । UAE को फुजैरास्थित सरिया अदालतमा ती महिलाले डि’भोर्स को लागि उ’जुरी दिएकी हुन्।

उनीहरुबीच विवाह भएको एक वर्षमात्रै भएको र श्रीमानले अति नै धेरै माया गरेको स्वीकार गर्न नसकेका कारण डिभो’र्स गर्ने विचार आएको विभिन्न समाचारमा जनाइएको छ । उनी सँधै मलाई औधी माया गर्छन, कहिल्यै झ’गडा नै गर्दैनन् र मलाई कहिल्यै उदास हुनै दिन्नन्, त्यसैले मैले उनीबाट डि’भोर्स चाहान्छु, उनले अदालतमा भनिन् ।

बयानका क्रममा उनले भनेकी छिन् पतिको धेरै मायाले मलाई तनाव भयो । जुन मेरो लागि अनुकुल भएन बयानका क्रममा अदालतमा ति महिलाले भनिन् घरको सफाइ गर्नसमेत उनी मलाई मद्दत गर्छन्। कहिलेकाहीँ त मेरा लागि खाना समेत तयार गर्छन् जुन मायाका कारण म पूर्ण रुपमा बिग्रीए ।

तर अदालतमा ति औधि माया दिने की पतिले पत्निलाई अनर्थ र कष्टदायक हुनेगरी कदम नचाल्न पत्निलाई विनम्र आग्रह गरेका थिए ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार ११:५९