कोरोना भाइरसको ड’रले यी व्यक्तिले गरे आ’त्मह’त्या, सिंगो गाउँ नै शो’कमा डुब्यो

एजेन्सी । अहिले विश्वभर नै त्रा’स फैलाएको कोरोनाभाइरसको त्रा’सले एक भारतीय नागरिकले जी’वनत्या’ग गरेका छन् । आन्ध्र प्रदेशको चित्तुर जिल्लाका बालाकृष्णैयाले आफू कोरोनाभाइरस सं’क्रमित भएको
आ’शंकामा जी’वनत्या’ग गरेको भारतीय समाचारमाध्यमले जनाएको छन।

बालाकृष्णैयालाई आफू कोरोना से सं’क्रमित रहेको, अब कुनै उपचार नभएको र रोग फैलने ड’रले उनले जी’वनत्या’ग गरेको परिवारले जनाएको छ । ५४ वर्षीय बालाकृष्णैयाले शनिबार रुइया सरकारी अस्पतालमा गएर चेकजाँच गराएका थिए ।

परीक्षणका क्रममा उनलाई यूरिनरी ट्रैक्ट इ’न्फेक्शन भएको पत्ता लाग्यो । कुराकानीकै क्रममा यो कोरोनाभाइरसको सं’क्रमणले हुन सक्ने चिकित्सकले बताएपछि उनले जी’वनत्या’ग गरेको बताइएको छ । बालाकृष्णैयाका छोराले आफूले बाबुलाई धेरै सम्झाउन कोसिस गरेको भनेका छन् । उनलाई कोरोनाभाइरस सं’क्रमण नभएको बताएपछि शान्त भए पनि तर पछि जी’वनत्या’ग गरेको जानकारी दिएका छन् ।

परीक्षणका क्रममा उनलाई यूरिनरी ट्रैक्ट इ’न्फेक्शन भएको पत्ता लाग्यो । कुराकानीकै क्रममा यो कोरोनाभाइरसको सं’क्रमणले हुन सक्ने चिकित्सकले बताएपछि उनले जी’वनत्या’ग गरेको बताइएको छ ।

बालाकृष्णैयाका छोराले आफूले बाबुलाई धेरै सम्झाउन कोसिस गरेको भनेका छन् । उनलाई कोरोनाभाइरस सं’क्रमण नभएको बताएपछि शान्त भए पनि तर पछि जी’वनत्या’ग गरेको जानकारी दिएका छन् ।

बालाकृष्णैयाले आफूलाई पक्कै पनि कोरोनाभाइरस नै लागेको भन्दै आफ्नै ज्या’न लिएका हुन् । उनी यो घर परिवारमा अरु कसैलाई नलागोस भन्ने चाहान्थे । उनको मृत्युले परिवार मात्रै होईन सिंगो गाउँ नै शो’कमा डु’बेको छ ।

प्रकाशित मिति २९ माघ २०७६, बुधबार १०:२१