सफल बन्न समस्यालाई जित्ने सात टिप्स

एजेन्सी। जीवनमा कुनै न कुनै समय जो कसैलाई पनि स’मस्याहरुको सा’मना गर्नु पर्ने हुन्छ। केही व्यक्तिहरु त यस्ता स’मस्यामा अ’ल्झिएर जीवनका महत्वपूर्ण पलहरुलाई पनि बिर्सन्छन्।

तर, केही व्यक्तिहरु हुन्छन् जो जस्तोसुकै दुः’खमा वा समस्यामा पनि आ’त्तिँदैनन् र समस्यालाई सामना गरेर अगाडि बढ्न चाहन्छन्। उनीहरुसँग त दुःख पनि ल’ड्दाल’ड्दै हार्छ र उनीहरु सफल भएर निस्कन्छन्।

तर, सफलता सधैं सहज हुँदैन। सफलता पनि त्यस्ता मानिसहरुका लागि चु’नौति हो जो हा’रेर वा था’केर बस्दैनन्। तपाईं पनि यदि जीवनमा सबै मु’श्किलहरुलाई हराएर विजय प्राप्त गर्न चाहनुहुन्छ भने यी सात टिप्स तपाईंलाई फलदायी हुनसक्छन्ः

मानिसहरु तपाईंबारे के सोच्छन् भन्नेबारे सोच्न छोड्नुहोस्। यो तपाईंको काम होइन। तपाईं आफ्नो काम गर्नुहोस्, तपाईंबारे सोच्ने उनीहरुको काम हो भने उनीहरुलाई उनीहरुकै काम गर्न दिनुहोस्।

आफ्नो जीवनको तुलना दोस्रो व्यक्तिसँग कहिल्यै नगर्नुहोस्। कसैको बारे पनि पूरै सत्य कुरा थाहा नभएसम्म कुनै विचार नबनाउनुहोस्। तपाईंलाई थाहा पनि नहुन सक्छ कि उनीहरुले जीवनमा के के समस्या पार गरेर आएका हुनसक्छन्।

जीवन, सफलता तथा करिअरसँग जोडिएका सबै प्रश्नहरुको जवाफ थाहा नै हुनपर्छ भन्ने छैन। यस्ता प्रश्नहरुको जवाफ त्यति बेला मिल्छ जब तपाईं आफ्नो यात्रामा निरन्तर अगाडि चलिरहनु भएको छ र तपाईंलाई थाहा पनि छैन कि कहिले के हुने छ।

मुस्कुराउनु जीवनको सबैभन्दा ठूलो धरोहर हो। विश्वका सबै समस्या आफूसँग छैन भन्ने सोच्नुहोस् र मुस्कुराउनुहोस्।

आफ्नो खुसीका लागि तपाईं आफैं जिम्मेवार हुनुहुन्छ। त्यसलाई कसरी आफूसँग राखिरहने भन्ने कुरा तपाईंमा नै निर्भर हुन्छ। कसैले पनि तपाईंका खुसी साट्न र उत्सव मनाउन तपाईंसम्म आउने क’ष्ट गर्दैन।
एउटा भनाइ छ, समय नै सबै कुराको मल्हम हो। जीवनमा आएका जस्तासुकै स’मस्या पनि केही समयमा समाधान हुन्छन्। हामीले त केवल समय दिनु मात्र पर्छ।

बितेका ग’ल्तीहरुबाट पाठ सिक्नु जरुरी छ, तर त्यसैमा डु’बेर एकोहोरो हुनु ठिक हुँदैन। आजलाई स’मस्यामा पार्ने त्यो बितेको घटना सम्झेर नबस्नुहोस्, यही नै तपाईंको सफलताको लागि सबैभन्दा ठूलो बाटो हो।

जीवनमा उ’तारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अ’स्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ ।

प्रकाशित मिति २९ माघ २०७६, बुधबार ०७:००