५० लाख र दुई छोरीसहित फ’रार भएका अनुपा र कुमार भेटिए

विदेशमा श्रीमानले कमाएको पैसा समेत लिएर भा’गेको भनिएकी अनुपा अधिकारी अहिले भारतको केरलामा फेला परेकी छन् । तनहुँको नकुल अधिकारीको श्रीमती अर्का पुरुष कुमार कार्कीसंग भागेपछि उनको दुई महिना देखि खोजी भइरहेको थियो ।

नकुलको श्रीमती अनुपा उनका दुई छोराछोरी सहित कुमारसंग भागेकी थिइन् । कुमारको पनि श्रीमती र एक छोरा छन् । वैदेशिक रोजगारीमा रहेका कुमार नेपाल फर्केपछि घरमा नगएर अनुपालाई लिइर भारतको केरला पुगेका थिए । केरालाको एउटा घरको कोठामा अनुपा कुमारका साथ फेला परेकी हुन् । उनहरु बसेको कोठामा अचानक भारतीय प्रहरी सहित नकुल प्रवेश गरेपछि साना दुई छोरी ड’राएर रोएका थिए ।

सानो छोरीलाई जन्मेपछि देख्नै नपाएका नकुलले आफ्ना छोरीहरुलाई काखमा लिएर माया गरे । तर विदेशमै रहेका नकुलसंग उनका छोरीहरु नै राम्रोसंग झ्याम्मिएका थिएनन् । सानी छोरीले त बुवालाई चिनेकी पनि थिइनन् ।

भारतको केरालामा पुगेर अनुपाले छोरीलाई विद्यालय भर्ना पनि गराएकी थिइन् । अचानक प्रहरी र मिडिया कोठामा पसेर कुमार र उनका अन्य दुई साथीलाई केरकार गर्न लागेपछि ड’राएकी अनुपाको छोरीले घटनामा आमाको केही दोश नभएको र संधै बुवाले आमालाई तनाव दिने गरेको भन्दै बिलौना गरेकी थिइन् । अनुपाले प्रहरी सामु कुमारसंग ७ महिना देखि सम्बन्ध रहेको स्वीकार गरेकी छन् ।

यो पनी पढ्नुहोस
वाइफाइले काम नगरेर हैरान हुनुहुन्छ ? यसाे गर्नुहाेस गज्जवले चल्छ

पोखरा – वाइफाइले काम नगरेर तपाई पक्कै पनि हैरान हुनुहुन्छ होला । यदि त्यस्तो स’मस्या खेपिरहनु भएको छ भने अव सामसुंगले तपाईको हैरानी अन्त्य गरिदिने भएको छ । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुंगले अहिलेसम्मको सबैभन्दा तीब्र गतिको वाइफाइको विकास गरेको दाबी गरेको छ ।

सामसुंगका अनुसार अत्याधुनिक वाइफाइ प्रविधिमार्फत पहिलेको तुलनामा डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउनेछ । कम्पनीका अनुसार ६० गिगाहर्ज वाइफाइ टेक्नोलोजीको यो प्रविधिले १ जीबीको भिडियो फाइललाई ३ सेकेण्ड भन्दा पनि कम समयमा ट्रान्सफर वा डाउनलोड गर्न सकिनेछ ।

यो उच्चगतिको वाइफाइ प्रविधिबाट एचडी भिडियोहरुलाई वास्तविक समयमै ट्रान्सफर वा स्टि्रमिङ गर्न सकिनेछ । अहिले बजारमा उपलब्ध रहेका वाइफाइ राउटरहरुले २, ४ र ५ गिगाहर्जको वायरलेस च्यानल प्रयोग गर्ने गर्दछन् ।

सामसुंगका अनुसन्धान तथा विकाश केन्द्रका प्रमुख किम चाङ योंगले जारी आइतबार विज्ञप्ती जारी गर्दै भने ‘सामसुंगले ६० गिगाहर्ज वाइफाइ प्रविधिको व्यवसायीकरणमा रहेको बाधा सफलतापूवर्क पार गरेको छ ।’ ६० गिगाहर्ज वाइफाई प्रविधिलाई अर्को वर्षदेखि व्यवसायिक रुपमा बजारमा ल्याउने लक्ष्य सामसुंगको छ ।

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १५:३८