कोरोना सं’क्रमित ९ महिने छोरालाई हेर्दै बाबु: दृश्यले विश्वलाई रु’वायो,

एजेन्सी। दृश्य जसले विश्वलाई रु’वायो । देख्ने बित्तिकै आफ्नो काखमा आउन उत्साहित हुदा समेत आफ्नो ९ महिने छोरोलाई अंकमाल गर्न नपाएपछि बाबु भ’क्कानिए ।

छोरा कोराना भा’इरसको सं’क्रमणको उपचारका लागि आइलोशेनमा थिए । बाबु र छोराको हेराहेर मात्रै भयो । छोराले बाबुको स्पर्श खोजिरहेका थिए । तर बाबु बिवश थिए, बाबु र छोरा नजिकै रहेपनि अवस्थाले उनीहरुलाई धेरै टाढा बनाएको थियो । आ’इशोलेसन कक्षको सिसा वारपार बाट बाबु र छोरा दुबैले एक अर्कालाई स्प’र्श गर्ने प्रयास गरिरहेका थिए ।

विश्वलाई रु’वाउने बाबु छोराको त्यो भिडियो सार्वजनिक भएपछि ट्वीटरमा भावुक कमेन्टहरु पोष्ट भएका छन् । एक जना ट्वीटर प्रयोगकर्ताले भा’वुक हुँदै लेखेका छन्, यदि मेरो बच्चालाई कोरोना भा’इरस सं’क्रमण भयो भनेपनि सं’क्रमणको चि’न्ता नगरि बच्चालाई अँकमाल गरी सँगै म’र्नेछु ।

यो पनी पढ्नुहोस ।

कोरोनाबाट मृ’त्यु हुनेको संख्या ८ सय १३ पुग्यो, कस्ताे छ अवस्था ?

काठमाडौं चीनमा महामारीको रुपमा फैलिएको कोरोनाबाट मृ’त्यु हुनेको संख्या ८ सय १३ पुगेको छ । चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गु’माउनेको संख्या ७८० पुगेको छ । मृ’त्यु हुने अधिकांश वुहानका छन ।

चीनको वुहान वाहेकका अन्य स्थान, हङकङ र फिलिपिन्समा समेत गरी कोरोना भा’इरसका कारण ज्या’न गु’माउनेको संख्या ८ सय १३ पुगेको छ । ३५ हजार भन्दा बढी मानिसहरु सं’क्रमित भएका छन ।

वुहानमा गएको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भा’इरसको सं’क्रमण अहिले विश्वका २ दर्जन भन्दा बढी मुलुकमा देखिएको छ। कोरोनाले महामा’रीको रुप लिएपछि विश्व स्वास्थ्य संगठनले कोरोना भा’इरसको सं’क्रमणलाई विश्वव्यापी स्वास्थ्य आ’पतकाल घोषणा गरेको छ ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार ०९:५५