आफ्नो प्रेमिकालाई कसरी खुसी राख्ने ? यी उपायहरु जान्नुहाेस र सजक हुनुहाेस

अधिकाशं केटाहरुको गुनासो गर्छन् कि उनीहरुका गर्लफ्रेण्ड सानासाना कुरामा रि’साउने गर्दछन् । तर के तपाईलाई थाहा छ, यसरी गर्लफ्रेण्ड रि’साउनुमा कतिपय तपाई आफ्नै कारण रहने गर्दछ । जुन कुरालाई केटाले साधारण वा मामुली बुझेका हुन्छन् त्यहि बिषय तपाईको गर्लफ्रेण्डका लागी ग’म्भिर र महत्वपुर्ण पनि हुनसक्छ । त्यसैले यदि तपाई आफ्नो गर्लफ्रेण्डलाई खुसी राख्न चाहानुहुन्छ भने भुलेर पनि यी ६ काम नगर्नुहोस् ।

१. अरु केटीसंग तुलना कोहि पनि केटीले आफुलाई अरु केटीसंग तुलना गरेको मन पराउदैनन् । त्यसैले भूलेर पनि आफ्नो गर्लफ्रेंडको तुलना अरुसंग नगर्नुहोस् ।

२. लो’भ गर्नु केहि केटाहरु आफ्नो लो’भी बानीलाई गर्लफ्रेण्डका सामुन्ने पनि देखाउने गर्दछन् । यसले संबन्धमा ठुलो हा’नि हुने गर्दछ । अझ सकेसम्म गर्लफ्रेण्डलाई रकम खर्च गर्न दिनु हुँदैन । तर यसको मतलब यो होइन कि गर्लफ्रेण्डलाई खुशी पार्न फ’जूल खर्च नै गर्नुपर्छ तर लो’भ चाहि गर्नुहुँदैन ।

३. गर्लफ्रेण्डलाई शं’का प्रेममा पर्ने हरेक प्रेमीले अनिवार्य बुझ्नु पर्ने कुरा के हो भने रिलेशनशिपमा रहदाँ गर्लफ्रेण्डका शं’का गर्नु भनेको प्रेमीकाको नजरमा सबैभन्दा गलत हो । त्यसैले शं’काको भावना मनमा दबाएर सहजतापुर्वक कुराकानी गरेर उसको मनको कुरा निकाल्ने प्रयाश गर्नुहोस् ।

४. पूर्व प्रेमीका बारेमा सोध्नु हरेक केटी मानिसलाई सबैभन्दा रि’स उठ्ने बिषय भनेको उनीहरुको पूर्व प्रेम वा प्रेमीका बारेमा राखिएको चासो हुने गर्दछ । त्यसैले आफ्नी गर्लफ्रेण्डलाई उसको एक्स ब्वाईफ्रेण्डका बारेमा नसोध्नुहोस् । सकेसम्म चासो पनि नदिनुहोस् ।

५. गर्लफ्रेण्डको साथीबारे चासो तपाईको उदेश्य जति नै सहि भएपनि तपाइले बारबार आफ्नो गर्लफ्रेण्डको साथिबारे राखेको चासोले तपाईलाई हानि गर्छ । तपाईको गर्लफ्रेण्डले यसलाई न’कारात्मक रुपमा लिने गर्दछिन् ।

६. धेरै नपर्खाउनु हरेक केटी मानिस चाहान्छन्, उसको प्रेमीले उसलाई पर्खियोस् । यस्तोमा कुनै केटाले गर्लफ्रेण्डठलाई पर्खाएमा यसले केटी मानिसलाई निकै रि’स उठ्ने गर्दछ ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार ०८:१६