बेगनास ताल ड्याम्म साइडमा गयो डरलाग्दो पहिरो  (भिडियो सहित)

काेराेना भा’इरसकाे माहामारी दिनप्रति दिन बढ्दै गएकाे छ । यसले बिश्वभर नाेक्सान पुराएकाे छ । यसैगरी कोरोना माहामारीको बिचमा अहिले कुनै कुनै प्रदेशमा भ’यानक बर्षा भइरहेको छ ।

त्यस्तै पोखराको सुन्दर पर्यटकिय ठाउँ बेगनास तालमा हिजोको अविरल वर्षाका कारण बेगनास तालको ड्याम्म साइडमा पहिरो गएको छ । पहिरोले धेरै क्षेतिपुर्ती पुराएको बासिन्दाको भनाइ छ ।

पहिरो पि’डित त त्यसै पि’डित भए यसमा त अझै सरकारले हेर्नु पर्ने हुन्छ तर त्यहाँ एक सिञ्चाई सरकारका अध्यक्षले एउटा निर्माण हुँदै गरेको भवनमा बस्न नदिएको भन्दै बासिन्दा रोए । अध्यक्षले यो भवन उद्घाटन गरेर मात्र प्रबेश गर्ने पाईने बताएपछि बासिन्दा मिडियामा आएका हुन् ।

बाँकि हेर्नुहाेस् भिडियाेमाः

प्रकाशित मिति २६ भाद्र २०७७, शुक्रबार ०४:३०