ताप्लेजङमा आफ्नै जेठाजुले गरे बुहारीमाथि सोच्नै नसक्ने यस्तो ह’र्कत

पोखरा । ताप्लेजङको पाथिभरा याङओरक गाउँपालिका–२ थ्येचम्बुमा शुक्रबार साँझ ४३ वर्षीय जेठाजु पूर्णकुमार लिम्बूले ३५ वर्षीया बुहारी शुकमायको खु’कुरी प्र*हार गरी ह- *त्या गरेको आ’रोपमा प्रहरीले पूर्णकुमारलाई पक्रा*उ गरेको छ ।

पूर्णकुमारले घर नजिकैको बाटो हिँडिरहेको समयमा बुहारीलाई खु’कुरीले टाउको र घाँटीमा प्र’हार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पूर्णकुमारलाई प्रका*उ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँल जानकारी दिनुभयो ।

पूर्णकुमारले घर नजिकैको बाटो हिँडिरहेको समयमा बुहारीलाई खु’कुरीले टाउको र घाँटीमा प्र’हार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो पनि पढ्नुहोस
कैलालीको चुरे गाउँपालिका–६ नुवाकोटस्थित भिरबाट खसेर एक जनाको आज मृ’त्यु भएको छ । बिहीबार बिहान घरबाट खसीबोका खरिद गर्न हिँडेका ३४ वर्षीय प्रेमबहादुर रावत भिरबाट झण्डै ५०० मिटर तल खस्दा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

मृ’तक रावत घा’इते अवस्थामा फेला परेका र उनलाई आफन्तले भिरबाट उद्धार गरी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृ’त्यु भएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति २५ माघ २०७६, शनिबार ०५:५२