सुदूरपश्चिममा भू’कम्पको ध’क्का आसपासका क्षेत्रमा सचेत रहन आग्रह

बिहानै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भू’कम्पको ध’क्का महसुस गरिएको छ। भूक’म्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भू’कम्प गएको जनाएको छ।

भूक’म्पको ध’क्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा

भू’कम्पको धक्का’को महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ। केन्द्रका प्राविधिक सहायक चन्दा शाहका अनुसार भू’कम्पबाट कुनै पनि क्ष’ति भएको छैन। भने आसपासका क्षेत्रमा सचेत रहन आग्रह पनि गरीएको छ ।
रासस

प्रकाशित मिति २५ माघ २०७६, शनिबार ०२:४५