भगवानको दर्शन गरी आज माघ २४ गते शुक्रवारको दिन तपाईको दिन कस्तो छ त राशिफल हेर्नुहोस ।

२०७६ साल माघ २४ गते शुक्रवारको दिन तपाईको दिन कस्तो छ त राशिफल हेर्नुहोस ।
मेष :(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

घरायासी काममा व्यस्तता बढ्ने छ । श’त्रु परास्त हुने । सन्तानबाट सहययोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

मित्रको सहयोग हुने सम्भावना भएपनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने । आर्थिक लाभ मिल्ने छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

विदेश यात्राको योग । आजको दिन तपाई मौन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ। रोजगारको अवसर=मिल्न सक्छ। सवारी यात्रामा जो’खिम।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । स्थान परिवर्तन हुनाले मनमा खि’न्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठे’स पुग्न सक्छ । यात्रामा लाभ मिल्ने योग

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मित्रजनको सहयोगले धन आर्जन । स्वास्थ्यमा स’मस्या आउँन सक्छ । वमनमा चञ्चलता,महत्वपूर्ण कार्यमा उ’ल्झन ।अध्ययनमा प्रगती। पारिवारिक भेटघाटको अवसर ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धार्मिक कार्यमा उत्साह । वैदेशि यात्राको अवसर। शारीरिक स्फूर्ति बढी । पद वृद्धिको योग । जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्यमा प्रगति । धन सञ्चितको योग छ । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा होला । व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनुसन्धानमूलक काममा चासो बढ्ला । झु’टो आ’रोप । स्थान परिवर्तन हुनाले मनमा खि’न्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठे’स पुग्न सक्छ । मिष्ठान्न भोजनको योग ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

घरायासी समस्या बढ्ने छ । अध्ययनमा रुची घट्ने छ । मा’नसिक चि’न्ताले सताउला । मित्रको सहयोग मिल्ने योग । आर्थिक सं’कट। भ्रमण फलदायी रहने छ

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना । कार्यमा सफलता । मित्रजनबाट सुख प्राप्ति ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

धन वृद्धि होला । पारिवारिक स’मस्या । व्यापारमा आर्थिक सुधार । कीर्ति बढ्ने । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा ग’डबडी हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

शुभ कार्यको योग छ । पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रशन्न रहने । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झु’ठा आ’रोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०१:११