कोरोना भा’इरसले गर्दा बला’त्कृत हुनबाट बचेकि युवतीको कथा

अहिले विश्वमा कोरोला भा’ईरसरको निकै जो’खिम छ। जसले गर्दा सारा विश्व यो भा’इरस प्रति निकै स’चेत र स’तर्क हुनु आवस्यक छ । तर यहाँ यै भा’इरसले गर्दा ज्या’न बजेको ख़बर छ ।

अाफू कोरोना भा’इरस संक्र’मित भएको बताएपछि एक युवती बला’त्कारको शि’कार हुनबाट बचेकी छिन् । एक युवकले युवतीलाई बला’त्कार प्रयास गरेका थिए । युवतीले त्यसैबेला आफू कोरोना भा’इरस पी’डित भएको सुनाइन् ।

प्रहरीका अनुसार आरो’पितको नाम शियो हो भने उनी २५ वर्षका भए । उनले युवतीको घरको सुत्ने कोठाको ढोका तो’डेर त्यहाँ पुगेका थिए । युवतीले आफू भाइ’रस संक्र’मित भएको बताएपछि उनी त्यहाँबाट फरा’र भएका थिए । त्यसपछि ती युवकहरू डरा’ए र भा’गे भनिन् ।

यस घ’टना निकै अचम्म तरिकाले भएकाे रहेछ । आफूलाई कोरोना भाइ’रस प्रभावित भएको बताउँदै ती युवती बला’त्कारको शि’कार हुनबाट बचेपछि उनको अहिले सर्वत्र चर्चा चलेको छ ।

प्रकाशित मिति २३ माघ २०७६, बिहीबार ०९:३५