नायिका नीता ढुङ्गानाले ‘इन्टाग्राम’मा शेयर गरीन यी ‘बो’ल्ड’ तस्वीर

नेपाली चलचित्र क्षेत्रमा नीता ढुङ्गानालाई राम्रो अभिनय गर्ने नायिकाका रुपमा लिइन्छ । उनकाे चर्चाको हिसाबले नीता कमै चर्चामा आउँछिन् । पछिल्लो समय उनका फिल्म पनि रिलिज भएका छैनन् ।

अरु नायिकाहरु फिल्ममा जम्न नसके म्युजिक भिडियोमा भए पनि अभिनय गर्ने गरे पनि नीता भने म्युजिक भिडियोमा पनि खासै जम्न सकेकी छैनिन् ।

बरु पछिल्लो समय उनी अशोक शर्माले निर्माण गर्न लागेको फिल्म ‘रातो टीका निधारमा’ मा अभिनय गर्ने भएकी छिन् । यो फिल्म दशैँको अवसर पारेर रिलिज गर्ने तयारी भइरहेको छ ।

सामाजिक सञ्जालमा खासै उपस्थिति नदेखाउने नीताले इन्स्टाग्राममा भने तस्वीरहरु शेयर गर्ने गर्छिन् । नीताले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका केही तस्वीर हामीले यहाँ राखेका छौँ । यी तस्वीरहरुलाई फ्यानले पनि रुचाएका छन् ।

याे पनि पढ्नुहाेस्ः
प्रियंका र आयुष्मानले फागनु १७ मा लगनगाँठो कस्ने

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ । कार्की र जोशी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको छ ।

केही दिन अगाडि प्रियंले ब्याचलर पार्टी थाइल्यान्ड मनाएकी थिइन् । इंगेजमेन्ट गरेको दुई वर्ष पछि उनीहरूको विवाहको मिति तोकिएको छ ।

प्रकाशित मिति २२ माघ २०७६, बुधबार ०५:४६