झापाको चारपानेमा एक पुरुषको ह’त्या

माघ २१,पोखरा

झापाको चारपानेमा एक पुरुषको ह’त्या गरेको अवस्थामा श’व फेला परेको छ । अन्दाजी ४० वर्षीय पुरुषको श’व फेला परेको हो ।

स्थानीयले मङ्लबार बिहान श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए । धा’रिलो ह’तिायार प्र’हार गरी ह’त्या गरेको कुनसक्ने जिल्ला प्रहरी कार्याल्य झापाका डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

डीएसपी रिजालले भने, ‘अनुहारमा चो’ट भएको कारण मृ’तकको शव पहिचान हुन सकेको छैन् ।’ डीएसपी रिजालको नेतृत्वमा प्रहरी टोली घ’टनास्थलमा पुगी अहिले अनुसन्धान गरिरहेको स्थानीय रविन शर्माले बताए । घ’टना कसले र किन गर्यो भने अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ०५:३३