मास्क लगाउन अस्वीकार गर्ने चिनियाँ महिला प‘क्राउ, प्रहरीसँग घ’म्साघम्सी

एजेन्सी

कोरोना भाइरसको मा’हामारी फैलिरहेको बेला मास्क लगाउन अस्वीकार गर्ने एक चिनियाँ महिलालाई प्रहरीले गिरफ्तार गरेको छ ।

कोरोना भाइरसको मा’हामारी फैलिएको चीनका विभिन्न स्थानमा अहिले मास्क नलगाइ घरबाहिर निस्कन अधिकारीहरुले प्र’तिबन्ध लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्

समाचारअनुसार किउ नाम गरेकी दक्षिणी चीनको सेनजेन सहरकी ती महिला बिना मास्क एक सुपमार्केटमा भेटिएपछि प्रहरीले प’क्राउ गरेको थियो । सुपमार्केट गान्डोस प्राप्तमा पर्छ, जहाँ गत जनवरी २६ देखि अर्को व्यवस्था नभएसम्मका लागि अधिकारीहरुले अनिवार्यरुपमा मास्क लगाएर हिँड्न स्थानीयलाई आग्रह गरेका थिए ।

तर सरकारी आग्रहवि’परित सुपरमार्केटमा बिना मास्क देखापरेकी ती महिलालाई सुरुमा त्यहाँका व्यापारीले मास्क लगाउन वा त्यहाँबाट बाहिरिन भनेका थिए । उनले सो आग्रह अ’स्वीकार गर्दै उल्टै बावविवाद गर्न थालिन् । पछि प्रहरी आएर उनलाई गिरफ्तार गर्यो । सो घटनासम्बन्धी सार्वजनिक भएको सीसीटीभी फुटेजमा महिलालाई प्रहरीले प’क्राउ गर्दै गरेको दृश्य देखिन्छ, सो क्रममा उनले प्रहरीसँग पनि निकै वि’वाद गरेकी थिइन् ।

भिडियो फुटेजमा नि’यन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई समेत लात्ताले हा’नेको देखिन्छ भने प्रहरीले पनि भूईमा ल’डाउँदै उनको हात पछाडि फर्काएर बाँ’धेको देखिन्छ ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ०३:१९