भुवन काकालाई जुत्ताको माला र कालो मोसो दलेर घुमाउनु पर्छ‘ : दिपशिखा खड्का

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले केही दिन अगाडी सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै आफूले केही चलचित्रकर्मीसँग काम गर्दा दुःख पाएको उल्लेख गरिन् । उक्त बिषय निकै चर्चामा रह्यो ।

साम्राज्ञीले यसो भनिरहँदा उनको क टा क्ष नायक भूवन केसीमाथि पनि थियो । साम्राज्ञीलाई भूवनले चलचित्र ‘ड्रिम्स’बाट यो क्षेत्रमा प्रवेश गराएका हुन् । साम्राज्ञीले बारम्बार आ क्रो श व्यक्त गर्दै सामाजिक संजालमा नाम नै लिएपछि भूवन केसीले अस न्तुष्टी व्यक्त गरेका छन् ।

यतिबेला कोहि भुवनको पक्षमा बोलिरहेका छन् भने कोहि साम्राज्ञीको पक्षमा बोलिरहेका छन् । यस्तैमा नायिका दिपशिखा खड्काले पनि साम्राज्ञीको पक्षमा बोल्दै भुवनलाई का ली मो सो दलेर जु त्ताको माला लाउनु पर्ने भन्दै आ क्रो श व्यक्त गरेकी छिन् ।

आफ्नो फेसबूकमा उनी लेख्छिन् –

भुवन काकालाई १० करोडको क्षतिपूर्ति दिनु पर्‍यो अरे तेस्का बाजे १० वटा जुत्ताको माला लगाएर हनु मा नढोका घुमाउनु पार्छ । त्यो पनि का लो म सो दलेर ।’

उनी थप्छिन् -‘कहिले ब्यक्तिगत कुरा निकाल्ने, कहिले घराएसी कुरा निकाल्ने, अनि अब १० करोडको माग ?? यो बो का नै हो । मलाई पनि राम्रो सग थाहा छ बोल्न परेको दिन बाहुको बिहे देखाइ दिन्छु ।’

स्टाटसमा उनको आ क्रो श उग्र देखिन्छ । उनले आफू पनि हिं सामा परेको बताएकी छिन् । आफू स न्की स्वभावको भएकोले तुरुन्तै बोलेको र सुटिङ छोडेर समेत हिडेको उनको भनाई छ ।

https://www.facebook.com/dk.flm

प्रकाशित मिति १२ श्रावण २०७७, सोमबार १२:२५