थप १३९ जनामा को’रोना सं’क्रमण, ६२६ जना डिस्चार्ज

१२ साउन, काठमाडौं । अहिले विश्वभर को’रोना को महामा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्रभावित भइरहेको छ । नेपाल पनी यसबाट अछुतो छैन ,

यसैक्रममा सोमबार नेपालमा १ सय ३९ जनामा को’रोना संक्र’मण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सं’क्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

सोमबार को’रोना सं’क्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।

प्रकाशित मिति १२ श्रावण २०७७, सोमबार १०:५१