सुशान्तकी पूर्व प्रेमीका कृति सेननको आज जन्मदिन

काठमाडौं साउन १२ । भरातिय चर्चित नायिका कृति सेननको आज जन्मदिन परेको छ । चलचित्र हिरोपन्थीबाट बलिउडमा डेब्यु गरेकी उनको आज जन्मदिन परेको हो ।

उनको जन्मदिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । २७ जुलाई १९९० मा जन्मिएकी कृति भारतीय मोडल तथा अभिनेत्री हुन् । उनले चलचित्र बर्ली कि बर्फी, लु’काछुपी र हाउसफुल ४, लगायतका चलचित्रमा काम गरेसँगै उनको चर्चा चुलीएको हो ।


इन्जिनियरिङ् पढेर पनि फिल्मी क्षेत्रमा कमाल गर्न सफल यि सुन्दरीलाई शिक्षित परिवारमा जन्मेको भएर पनि उनलाई पढ्नै पर्ने द’बाबकाबिच उनले इन्जिनियरिङ गर्न सफल भएकी हुन् ।


बलिउड चर्चित नायक सुशान्त सिंहसँग चलचित्र रब्बामा सँगै अभिनय गरेपछि यी २ प्रेममा रहेको समेत हल्ला च’ल्यो । तर सुशान्तसँग उनी नजिक भने थिइन्

प्रकाशित मिति १२ श्रावण २०७७, सोमबार ०९:४८