यस्तो एक शब्द जसले तपाईको स’म्बन्ध सधै सुमधुर बनाउँछ

सम्बन्धलाई सधै सुमधुर बनाई राख्न सबै भन्दा महत्वपूर्ण कुरा भनेको एक अर्काबीच स’म्बाद हुनु जरुरी हुन्छ । मानिसहरुको बोलीले उनीहरुको सोचाई दर्शाउँछ ।

तर, हरेकको स’म्बन्ध सधै उस्तै नहुन पनि सक्छ । उनीहरु जस्ता शब्दहरु प्रयोग गरिरहेका हुन्छन्, ती शब्दहरुले मानिसको सोच्ने क्षमता कस्तो छ भन्ने पत्ता लाग्ने अध्ययनमा उल्लेख छ ।
क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन स’म्बन्धमा जो’डीले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् ती जोडीको स’म्बन्ध निकै राम्रो भएको बताएको छ ।

ति मानिसहरु आफूलाई आफ्नो साथीको नजिक भएको महसुस गर्ने बताइन्छ । सबै मानिसकाे साेचमा रहेकाे आफ्नाे जिबन सुम्धुर बनाउने हुन्छ ।

क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन स’म्बन्धमा जो’डीले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् ती जो’डीको सम्बन्ध निकै राम्रो भएको बताएको छ ।

उक्त अनु’सन्धानको लागि ३० वटा अध्ययन गरिएको थियो । जसमा ५ हजार प्रतियोगी सहभागी भएका थिए । अध्ययनपूर्व सहभागीहरुको व्यव’हार, स’म्बन्ध, खुशी साथै शारीरिक र मा’नसिक स्वास्थ्य स्थितिको विषयमा अध्ययन गरिएको थियो ।

अध्ययनले पा’र्टनरबीच हुने कुराकानीका क्रममा जो ‘हामी’ शब्दको प्रयोग गर्छन् ति व्यक्तिहरु निकै खुशी भएको पाइयो । वास्तवमा ‘हामी’ शब्दको प्रयोग गर्नेहरु एक–अर्काप्रति समर्पित हुने र हरेक पलमा साथ दिने गर्छन् ।

उनीहरु आफ्ना पा’र्टनरको ख्याल राख्ने गर्छन् । उनीहरु एक–अर्कालाई पाएकोमा खुशी महसुस गर्छन् र सम्बन्धमा सधैँ न्या’योपन ल्याइराख्छन् ।

प्रकाशित मिति ११ श्रावण २०७७, आईतवार १३:२४