पोखरा- पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भा’इरस (कोभिड–१९) सं’क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार आज थप १३० जनामा कोरोना पोजिटिभ देखिएको जनाएको हो ।
यससँगै नेपालमा कोरोनाबाट सं’क्रमण हुनेको संख्या १८ हजार ६१३ पुगेको छ । जसमध्ये सक्रिय सं’क्रमितकाे संख्या ५ हजार ४४० पुगेकाे छ ।
यता, काेराेना जितेर घर फर्किनेकाे संख्या १३ हजार १२८ पुगेकाे छ । विगत चाैबीस घण्टामा ७५ जना निकाे भएका हुन् ।