सलमानको साथ पाउँदा पनि कहिल्यै चल्न सकिनन् यि सुन्दरी नायिका,

एजेन्सी । वलिउड क्षेत्र पनी निकै नै चमकदमक र रङ्गिन छ । यहाँ धेरैनै कलाकारले आफ्नो सं’धर्ष सहित सफलताको स्वाद लिईसकेका छन । यिनै मध्ये एक  अभिनेत्री जरीन खान बलिउडमा खासै नचलेकी नायिका हुन् । फिल्म वीर’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री जरीन खानले हालै एक खुलासा गरेकी छिन् । उनले मनोरन्जन वेबसाइटसँग बलिउडमा आफुसँग भएका अनुभबहरु खुलेर सुनाएकी छिन् ।

उनले मुस्कुराउदै यो पनि भनेकी छिन् । की कुनै समय एक फिल्मका लागि निर्माताले आफुलाई कि’स सीनको रिहर्सल गर्न अनुचित सल्लाह दिएको बताएकी छिन् । उनि बलिउडकी एक सफल अभिनेत्री रुपमा स्थापित रहेकी छिन् ।

उनले चलचित्र शुरु गर्दा एक व्यक्तिले आफुलाई खुला विचार राख्न र आफ्नो अवरोध मेटाउन आग्रह गरेको बताएकी छिन् ।

जरीन मुस्कुराउदै मलाइ खुला विचार राख्न र आफ्नो अ’वरोध मेटाउन आग्रह गरेका थिए। । त्यो बेला म फिल्म उद्योगमा नयाँ थिएँ । तर उनले म कुनै पनि कि’सिङ सीन गर्दिन भन्दै आफूले निर्देशकको मागलाई अस्वीकार गरेको बताएकी छिन् । उनि केहि समय अघिसम्म कास्टिङ काउचको विषयलाई लिएर चर्चामा थिइन् ।

हालै भने उनको एक खबर बाहिर आएको छ । अब उनि चलचित्रमा मात्र होइन जरीन एक टेलिभिजन कार्यक्रम ‘होस्ट’ गर्दैछिन्। सलमानको साथ पाउँदा पनि जरीन बलिउडमा खासै सफल नभएपछि उनि कार्यक्रम ‘होस्ट गर्ने भारतिय मिडियाले जनाएको छ ।

प्रकाशित मिति ११ श्रावण २०७७, आईतवार १०:३२