‘चपली हाइट ३’ को गीतमा स्वस्तिमाको ब’वाल डान्स [भिडियो]

पोखरा २०, २०७६

फिल्म ‘चपली हाइट ३’को ‘आर आनाको मसला’ बोलको गीत रिलिज भएको छ ।

उक्त गीत हाइलाइट्स्‌ नेपालको यूट्युब च्यानलमार्फत सोमवार सार्वजनिक गरिएको हो ।राज खम्बु र अस्मिता अधिकारीले गाएको गीतलाई डीपी खनालले लेखेका हुन् । गीतमा संगीत भने सुवास भुषालले भरेका हुन्

गीतको भिडियोमा प्रदीप लामा, स्वस्तिमा खड्का, सुपुष्पा भट्टलगायतका कलाकारको नृत्य रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार ११:२६