सुशान्तको मृ’त्युको पी’डा सहन नसकेर फेरी अर्की युवतीले पनि लिइन ज्यान , संख्या ७ पुग्यो

काठमाडौं-बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको निध’नमा शो’कमा परेकी युवतीले आफ्नो ज्यान लिएको छ ।

भारतको दुर्ग जिल्लामा १३ वर्षकी एक बुधबार आफ्नै घरमा पा’सो लगाएकी आ’मत्ह’त्या गरेकी हुन् । सात कक्षामा पढ्ने उक्त युवतीले सुशान्तको मृ’त्युको पी’डा सहन नसकेर आत्मह’त्या गरेको बताइएको छ ।

भारतिय मिडियाका अनुसार सुशान्तको ठूलो फ्यान भएको परिवारले बताएको छ । युवतीको सु साइड नोटमा सुशान्तको नि’धनले आफू निकै गहिरो चो’टमा परेको ति युवतीले उल्लेख गरेकी छन् । ज्यान लिनु अघि ति युबतीले सुसान्तको फिल्म छिछिोरे हेरेकी थिइन् ।

यो सँगै भारतमा सुसान्तको मृ’त्युको पी’डा सहन नसकेर ज्यान लिनेको संख्या ७ पुगेको छ । सुसान्तले ज्यान लिएको एक महिना भन्दा बढी भइसकेको छ ।

उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पा’सो लगाएर ज्यान फा’लेका थिए। प्रहरीले यसबारेमा अझै पनि अ’नुसन्धान गरिरहेको छ

प्रकाशित मिति ९ श्रावण २०७७, शुक्रबार ०४:२७