२४ वर्षीय युवतीलाई नेपाली केटा चाहियो भन्दै पत्रिकामा विज्ञापन [सम्पर्क नम्बरसहित]

यो संसारमा अनेकौ ध’टना भैरहन्छन कुनै सामान्य पत्यार लाग्ने त कुनै असान्य पत्याउन मुस्किल पर्ने यसै क्रममा हामी अहिले जानकारी दिदै छौ एक खबर यो खबर छ ।

पछिल्लो समय मान्छेहरु यति व्यस्त भए कि विहे गर्नलाई केटाका लागि विज्ञापन गर्नुपर्ने समय आएको छ । विश्वभर करोडौको संख्यामा मान्छेहरु दौडधुपमा छन् । एकले अर्कालाई जित्नुपर्ने वाध्यता छ । धेरै पहिले मित्र बनाउनको लागि भेटघाट, चिठ्ठी, रेडियो हुँदै फोनसम्म आयो । अहिले सामाजिक सञ्जालले गर्दा मानिसहरु इमेल, इन्टरनेटबाट आफ्नो जीवनसाथि खोज्दैछन् । फेसबुक लगायतका एपहरुलाई यसैका लागि प्रयोग गर्नेहरु नभएका पनि होईनन् । यस्ता तमात एपहरु छन् जस्ले विवाह गराउने दावा गर्छन ।

यो फरक कुरा अहिले त लमिहरु पनि फरक खालका आउँन थालेका छन् । जस्ले आफै विहे गरेको छैन, उ आफैं हरुका लागि केटा वा केटी खोज्दै हिडेको हुन्छ । यस्तै अहिले एकजना नेपाली मुलकी अष्ट्रलियनलाई नेपाली केटा आवश्यक परेको छ । विदेशी नागरिकता भएकी नेपाली युवतीलाई मास्टर्स अर्थात स्नातकोत्तर गरेको दुलाह चाहिएको छ भन्दै कान्तिपुरमा विज्ञापन आएको छ । थप जानकारी तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार ०५:४३