काठमाडौँ – बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्यमा प्रति तो’ला ५ सयले बढेको छ ।
योसँगै नेपालमा सुनको मूल्य अहिलेसम्मकै बढी प्रति तोला ९४ हजार ५ सय रूपैयाँ पुगेको छ ।
चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । बुधबार ११३५ प्रतितो’ला कारोबार भएको चाँदी बिहीबार प्रति तो’ला १० रुपैयाँले बढेर ११४५ मा का’रोबार भइरहेको महासंघले जनाएको छ ।