एजेन्सी । केवल १ दिन र एकछिन भन्दै तपाईले मा’स्क नलगाई हिँड्ने त गर्नुभएको छैन ? यदी त्यस्तो बानी छ भने तपाईलाई जतिबेला पनि को’रोना सं’क्रमण हुन सक्छ । एक दिन मा’स्क नलगाएर केही हुँदै भन्ने विश्वासले ‘पि’च पर्फेक्ट’ अभिनेत्री एना क्याम्पलाई अहिले त’नाव थपिएको छ ।
कारण हो हे’लच’क्राइका कारण को’रोना सं’क्रमित बन्नु । हालैमात्रै उनले आ’प्ना फ्यानलाई जानकारी दिँदै भनिन् मैले हे’लच’क्राई गर्दा को’रोना सं’क्रमणको सि’कार बने ।
विश्व लु’जडाउनमा गइसक्यो भनेर एकदिन मा’स्क नलगाई बाहिर जाँदा मैले जे भोगे त्यो तपाईले भो’ग्नु नपरोस् उनले सामाजिक संजालमा लेखेकी छिन् । त्यस्तै उनले को’रोना भा’इरस र फ्लु दुई अलग भएकाले जीवन बचाउन मा’स्क अनिवार्य रूपमा लगाउनुपर्ने कुरालाई महत्वका साथ इस्टाग्राममा लखेकी छिन् ।
अभिनेत्री एना अगाडी लेख्छिन् म ३ सातासम्म सि’किस्तै थिएँ अहिले पनि त्यसको ल’क्षण मेरो शरीरमा बाँकी नै भएकाले कम’जोर म’हशुस गरिरहेकी छु ।
सं’क्रमणका कारण उनको शरीरले ३० प्रतिशत मात्रै ग’न्ध र स्वा’द थाहा पाएको र श’रीरमा थ’कानका साथै रुघा, बा’न्ता, ज्वरोले थ’ला पारेको भन्दै उनले सबैलाई स’चेत हुनका लागि आग्रह गरेकी छिन् ।