शरीरमा उ’म्रिए रुखका हाँगा, २५ पटक गरीयो अ’प्रेसन

दुनियाँमा आ’श्चर्य लाग्दा मानिसहरु बस्छन् । कसैले खाने’कुरा काँ’चै खान्छन् भने कोही आ’गोमा हा’म फाल्छन् । तर एक व्यक्ति यस्ता पनि छन् जसको शरीरलाई भ’गवानले संरचना नै फरक ढं’गले बनाइदिएका छन् । यी व्यक्ति बंग’लादेशको हो । उजको श’रीरमा रु’खका जरा उम्रि’एका छन् ।

अब्दुल बज’नदारको शरीरको संरचना नै सामान्य मा’निसको भन्दा अर्कै छ । वा’स्त’वमा उनी रो’गले गर्दा श’रीर बि’ग्रिएको हो । आफ्नो अ’नाव’श्यक श’रीर देखेर निकै चि’न्तित छन् उनी । रो’गको कारण हात र खु’ट्टामा रु’खका हाँगा जस्ता आ’कृति उ’म्रि’रहेको छ । उनले यसको उपचारमा २५ पटक अप’रेसन गरिसकेका छन् । यद्यपि सम’स्या भने कम भएको छैन् ।

उनले दु खाई धेरै हुनाले रा’तभर सुत्न नसके’को बताउदै आएका छन् । अब्दुलले डा’क्टरले हात का टेर फा’लिदिए केहि रा’हत हुने आशा’मा बा चेका छन् । यस्तो अ’जि बको रो गलाई डा’क्टर’हरुले एपिड’र्मोडिस’प्लासिया वेरु सीपारमिस नाम दिएका छन् ।

यो पनी पढ्नुहोस:

राती मोबाईल प्रयोग गर्दा हुने हा’नीहरु छोटकरीमा


तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मे’टाबलिज्म प्रो’सेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा क’ठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त था’क्छौ नै यसका साथै हाम्रो ब्रे’न पनि था’क्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई अस’र

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी ल’सको समस्या पनि उत्पन्न हुन सक्छ । अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेश’र पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा स’मस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खत’रा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाई’ब्रेशनका कारण निन्द्रा ग’डबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न क’ठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उ’त्पन्न हुन्छ । डि’प्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डि’प्रेसन भएको हुनसक्छ ।

प्रकाशित मिति ८ श्रावण २०७७, बिहीबार ०५:२३