चर्चमा भागदौड हुँदा २० जनाको ज्या’न गयो

एजेन्सी, माघ २०

चर्चमा भएको आ’कस्मिक भागदौडका क्रममा तान्जानियामा कम्तीमा २० जनाको मृ’त्यु भएको छ।

देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा परी उनीहरुको मृ’त्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
जिल्ला आयुक्त किप्पी वारीओबाले मोशी शहरमा भएको घ’टनामा परी मृ’त्यु हुनेको सङ्ख्या अझ बढ्ने ख’तरा रहेको बताए। उनका अनुसार घ’टना शनिबार दिउँसो भएको हो।

‘घ’टनामा परी कम्तीमा २० जनाको मृ’त्यु भएको छ, अरू केही घा’इते भएका छन् । घा’इतेमध्ये केहीको अवस्था ग’म्भीर रहेकाले मृ’त्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने देखिएको छ,’ उनले एएफपीसँग भने । शनिबारीय साप्ताहिक प्रार्थनाका लागि भेला भएकाहरुको एकाएक भागदौड हुँदा च्या’पिएर मृ’त्यु भएको वारीओबाले बताए।

तान्जानियाका मन्त्रीसमेत रहेका चर्चित पादरी बोनिफाक म्वाम्पोसाले प्रार्थनाको नेतृत्व गरेका थिए।
उनले आफूलाई ‘ईश्वर दूत’का रुपमा व्याख्या गरिरहेका बेला भाग’दौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार ०४:४४